Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


श्रीमानले गरे श्रीमतीको हत्या

अर्घाखाँची । श्रीमानले श्रीमतीको हत्या गरेका छन् । शितगंगा नगरपालिका–३ खस्रकामा ५४ वर्षिय पिताम्बर भुसालले श्रीमतीको लोहोरोले हानेर हत्या गरेका हुन् । घरमा दुईजना बिच झगडा हुँदै जाँदा श्रीमानले मसाला

अर्जेन्टिनाकी उपराष्ट्रपतिको हत्या प्रयास

एजेन्सी । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई गोली हानी हत्या गर्ने प्रयास भएपनि उनी जोगिएकी छिन् ।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आईतबार एक व्यक्तिले उपराष्ट्रपति क्रिस्टिनालाई ताकेर गोली हान्न

ब्राजिलका एथलेटिक्स खेलाडी लिएन्ड्रोको गोली हानी हत्या

काठमाडौं । ब्राजिलको एथलेटिक्स जिउ जित्सु च्याम्पियन लिएन्ड्रो लोको गोली हानी हत्या गरिएको छ । ब्राजिलको साउ पाउलोस्थित नाइट क्लबमा ड्युटीबाहिर रहेका प्रहरीले उनको गोली हानी हत्या गरेको हो ।

वैदेशिक रोजगारीले ल्याएको समाज विग्रहको पाटाे

वैदेशिक रोजगारीबाट फर्किएकै दिन कुटपिट गरेका कृष्णलाई छरछिमेकी र आफन्तले श्रीमतीको बारेमा नराम्रो कुरा सुनाएको भरमा आशंका गर्दा घटनाको विजारोपण भएको थियो । सोही आशंकाले कृष्णले आफ्नै परिवार सिध्याए ।

काभ्रेस्थली घटना : प्रहरीले भेट्टायो ‘सुसाइट नोट’

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले घटनामा केही पाना नोट फेला पारेको जानकारी दिएका छन् । ती अधिकारीले भने– ‘केही पाना नोट फेला परेको छ, अहिलेलाई यत्ति भनौं ।’

काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्यापछि बाबुले आत्महत्या गरेको आशंका (अपडेट)

काठमाडौं । प्रहरीले काठमाडौंको काभ्रेस्थलीमा मृत अवस्थामा भेटिएका चारजनामध्ये ४१ वर्षीय दिनेश पाण्डेले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता

चितवनमा श्रीमानद्वारा श्रीमतीको खुकुरी प्रहार गरी हत्या

काठमाडौं । चितवनमा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले आफ्नी श्रीमती ३५ वर्षीय रुष्मा आचार्यलाई आइतबार राति खुकुरी

फिलिपिन्समा एक पूर्वमेयरसहित ३ जनाकाे गोली हानी हत्या

काठमाडौं । फिलिपिन्समा एक पूर्वमेयर पूर्वमेयरसहित ३ जनाको गोली हानी हत्या गरिएको छ । फिलिपिन्सको क्वेजोन सहरस्थित एटेनियो डि मनिला विश्वविद्यालयमा आयोेजित एक कार्यक्रमकाबीच एक ब्यक्तिले गोली हान्दा पूर्वमेयर रोज

सर्लाहीमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला

काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिका शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ । शीतलपुरकै बालदत्त भन्ने रमजेशकुमार रायकी २० वर्षीय श्रीमती निशा यादवको हत्या

महोत्तरीमा कोदालो प्रहार गरी काकाको हत्या

काठमाडौं । महोत्तरीमा बिहीबार भतिजाले कोदालो प्रहार गरी आफ्नै काकाको हत्या गरेका छन् । महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेको प्रहरीले जनाएको छ