२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


कमजोर आवाजविहीन नागरिकहरुको हत्या र विभेदमा राज्यले चासो नदिएकोमा आपत्ति

काठमाडौं । ‘न्यायका लागि मानवअधिकार’ नामक संस्थाले नेपालमा कमजोर आवाजविहीन नागरिकहरुको हत्या र सामाजिक विभेदका घट्नालाई राज्यले चासो नदेखाएकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । केही साता यता क्रमिक रुपममा