Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


हतियारसहित तीन पक्राउ

कैलाली । कैलालीमा सशस्त्र प्रहरीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । कैलारी गाउँपालिका–५ छोटकी पलियाबाट सशस्त्र प्रहरीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरीको गस्ती टोलीले आज