Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


ललितपुरमा नगर प्रहरीकाे हटलाइन सुरु, अब चौबिसै घण्टा सेवा दिने

दशैंको मुखमा उपभोक्ता ठगिने, सवारी साधनको सुरक्षा, पार्किङ, जात्रा व्यवस्थित गर्न नगरप्रहरी अग्रपंक्तिमा रहने प्रहरी प्रमुख हाछेथुको प्रतिवद्धता छ ।