एजेन्सी। हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ५५ जना पुगेको छ। हङकङको वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा बुधबारदेखि लागेको आगो अझै नियन्त्रणमा