Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


ठेक्का हात परेपछि ठेकेदार नै फरार, ६ वर्षदेखि बनेन स्वास्थ्यचौकी भवन

सरकारले ७ सय ५३ स्थानीय तहमा एकैसाथ अस्पताल शिलान्यास गरे पनि स्वास्थ्यचौकी भवनको अलपत्र अवस्थाले शिलान्यासको तामझामलाई गिज्याइरहेको छ ।