Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


स्वास्थ्य मन्त्रालयले ३५ वटा अस्पताललाई रकम विनियोजन गर्‍यो

काठमाडौं, जेठ ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न ३५ वटा अस्पतालहरुमा अक्सिजन प्लान्ट, आइसियू र भेन्टिलेटर थप गर्न २ अर्ब ९३ करोड ८० लाख रकम विनियोजन भएको जनाएको

३२ मध्ये २५ लाख डोज खोप लगाइयो, तीन महिनालाई पुग्ने स्वास्थ्य सामग्री मौज्दात छ– मन्त्रालय

यस्तै सह–प्रवक्ता अधिकारीले अस्पताल तथा प्रयोगशालाहरूलाई आवश्यक तीन महिनालाई पुग्ने स्वास्थ्य सामग्री मौज्दात रहेको जानकारी दिनुभयो ।

भारतबाट कोरोनाको खोप तत्काल आउन असम्भव : स्वास्थ्य मन्त्रालय

काठमाडौं, बैशाख २४ । स्वास्थ्य मन्त्रालयले भारतबाट आउनु पर्ने कोरोनाको बाँकी खोप तत्काल आउने अवस्थाव नरहेको बताएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले प्रेस विज्ञप्ति जारी गर्दै भारतको सेरम इन्स्टिच्युटसंग

अस्पतालमा बेड पाउनु भएन ? स्वास्थ्य मन्त्रालयका यी नम्बरमा फोन गर्नुस

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि बेड चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना

अक्सिजन सिलिन्डरको संख्या २ दिनभित्र निर्धारण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन, होल्ड गर्नेलाई कारवाही हुने

काठमाडौं । अक्सिजनको अभावका कारण कोरोना संक्रमितहरुले ज्यान गुमाइरहेका बेला सरकार बल्ल यसको व्यवस्थापनका लागि जुटेको छ । दिनदिनै संक्रमितको संख्या सँगै अक्सिजन अभावका कारण मृतकको संख्या पनि बढ्न थालेपछि

सरकारले तोकेको भन्दा बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने

काठमाडौं, बैशाख २२ । स्वास्थ्य मन्त्रालयले सरकारले तोेकेको भन्दा बढी शुल्क लिने नीजी अस्पतालहरुलाई कारवाही गर्ने जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरि कोरोना महामारीको समयमा तोकिएको शुल्क

स्वास्थ प्रणालीले थेग्नै नसक्ने संक्रमण फैलिरहेको मन्त्रालयको भनाइ, २२ जिल्लाको अवस्था डरलाग्दो

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले संक्रमणदर तीव्र भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । मन्त्रालयल अति प्रभावित २२ जिल्लामा संक्रमण फैलिने दर डरलाग्दो भएको

मन्त्रालयको गल्तीले देशभर स्वास्थ्य जनशक्ति अभाव, दोष भने आयोगलाई

लोकसेवा आयोगले ४ वर्षदेखि विज्ञापन नखोलेकाले पर्याप्त चिकित्सक नभएको उहाँको भनाइ थियो । दक्ष जनशक्तिको अभावका कारण भएका भेन्टिलेटर र आईसीयू कक्षहरू चलाउन नसकिएको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।

अक्सिजन प्रयोग हुने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, बैशाख १३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योग केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । मन्त्रालयले उद्योग मन्त्रालयलाई सोमबार

नेपाललाई ट्रान्जिट बनाउने विदेशीको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, बैशाख १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीहरुको पीसीआर परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउनेगरी आएका वा