Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


होम आइसोलेसनमा बस्नेलाई गाउँपालिकाद्वारा स्वास्थ्य सामग्री र औषधि वितरण

कोरोनाको पहिलो लहर चलेको समयमा संस्थागत आइसोलेसनमा राखिएको भए पनि अहिले बिरामीलाई होम आइसोलेसनमा राखिएकोले औषधि र स्वास्थ्य सामग्री वितरण गरिएको शेर्पाले बताउनुभयो ।