स्याङ्जा, जेठ ३ । स्याङ्जामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट वालिङ, भीरकोट र गल्याङ नगरपालिकाका एकरएक जना र पुतलीबजार नगरपालिका दुईको कोरोना
स्याङ्जा । स्याङ्जामा कोरोना भाइरस (कोभिड १९) तिव्र रुपमा फैलिए संगै स्याङ्जाका ११ वटै पालिकाले अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ । स्याङ्जाका ५ नगरपालिका गल्याङ नगरपालिका, वालिङ नगरपालिका ,पुतलीबजार नगरपालिका
स्याङ्जा, जेठ २ । स्याङ्जाका सबै पालिकामा आइसोलेसन सेन्टर निर्माण गरिएको छ । स्याङ्जाका ५ नगरपालिका र ६ गाउँपालिकामा कोरोना संक्रमण बढ्दै गएपछि अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।
स्याङ्जा । देशभर अक्सिजन अभाव भईरहदा स्याङ्जामा अक्सिजन अभाव हुन नदिन अटो ईन्जिनियरिङ एसोसिएसन स्याङ्जाले अभियान थालेको छ । अभियान अन्तर्गत जिल्लाका विभिन्न अस्पतालहरुमा अक्सिजनका सिलिन्डर वितरण गरिएको छ ।
स्याङ्जा, बैशाख ३१ । स्याङ्जाका एकैदिन ६ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट गल्याङ नगरपालिका र पुतलीबजा नगरपालिकाका दुई/दुई जना, वालिङ नगरपालिकाका
स्याङ्जा, बैशाख २९ । स्याङ्जामा जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा बढाउने निर्णय भएको छ । बैशाख २१ गतदेखि जारी भएको निषेधाज्ञालाई समय थप गरि जेठ १५ सम्म थप गरिएको जिल्ला
स्याङ्जा, बैशाख २९ । स्याङ्जामा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि कोरोनाबाट मृत्यु हुने संख्या १८ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले १३ जना पुरुष र ५ जना महिलाको
गल्याङ नगरपालिका–३ का ८४ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा २६ गते बेलुका ८ बजे मुत्यु भएको छ । उहाँलाई बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जा, बैशाख २२ । स्याङ्जा जिल्ला अस्पतालमा दक्ष जनशक्तिको अभावमा चार वटा भेन्टिलेटर स्टोरमा थन्क्याइएको छ । दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा ल्याउन नसकेपछि स्टोरमै राख्नु परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट
स्याङ्जा । स्याङ्जा कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जामा मंगलबार बिहान देखि निषेधाज्ञा लगाईएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज