Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


स्पेनिस टेनिस खेलाडी नाडाललाई कोरोना संक्रमण पुष्टी

एजेन्सी । स्पेनिस टेनिस खेलाडी रफायल नाडाललाई कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । २० पटकका ग्रान्डस्लाम विजेता नाडालले हिजो सामाजिक संजालबाट आफूलाई कोभिड संक्रमण भएको सार्वजनिक गरेका हुन् ।