२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


नेपालमा स्केचर्सको पहिलो स्टोर सञ्चालनमा, तीन सय भेराइटीका जुत्ता पाइने

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय फुटवियर कम्पनी स्केचर्सको स्टोर नेपालमा पनि खुलेको छ । शुक्रबार काठमाडौंको दरबारमार्गमा एक कार्यक्रमकाबीच स्केचर्स स्टोरको सञ्चालनमा आएको हो । स्केचर्सको यो नेपालको पहिलो एक्सक्लुसिभ स्टोर