२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


नेपालगञ्जका सडकमा सौर्यबत्ती बल्नै छोडे

काठमाडौं । बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्यबत्ती बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश सौर्यबत्ती बल्न छोडेका हुन् । बत्ति बल्न छाडेपछि