काठमाडौं । मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीद्वारा काठमाडौंको चन्द्रागिरि हिल्सको भ्रमण गर्नुभएको छ । शनिबार मलेसियाका गृहमन्त्री सैफद्दिन नासुसन इस्मालीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वागत गर्नुभएको