वाणिज्य बैंक र सामूहिक लगानी कोष मात्र नगन्य अंकले रातो रहे बाहेक अरु सबै समूह उकालो लागे ।
सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी २ सय ६६ अंकले ओरालो लाग्दा जीवन बीमा कम्पनी पनि १ सय ९० अंकले उँधो झरेको छ ।
यसैगरी मध्य भोटेकोशी जलविद्युत आयोजना, नेपाल एसबीआई बैंक, सिन्धु विकास बैंक लगायतका सेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
सोमबार मध्य भोटेकोसी जलविद्युत् आयोजनाका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले सबैभन्दा धेरै २ दशमलव ५९ प्रतिशतले गुमाएका छन् ।
२ सय ३३ कम्पनीको ८१ लाख ४ हजार ३ सय १९ कित्ता सेयर किनबेच हुँदा बुधबार ४ अर्ब ५२ करोड ३३ लाख रुपैयाँमाको कारोबार भएको छ ।
निर्जीवन बीमा कम्पनी समूह ५ सय ४५ अंक, जीवन बीमा ४ सय २५, विकास बैंक २ सय ११, माइक्रोफाइनान्स १ सय ८७ अंकले ओरालो लागेको छ ।
यसदिन १ सय ७१ कम्पनीको शेयर मूल्य घट्दा जम्मा १४ कम्पनीको मूल्य बढ्यो भने दुईको स्थीर रहेको नेप्सेले जनाएको छ ।
विकास बैंक समूहमा पनि सय अंक बढीको गिरावट आयो । अरु पनि अधिकांश समूह दोहोरो अंकले ओरालो लागे ।
यस दिन आठ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बिहीबार रिदी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।