काठमाडौं । इंग्ल्यान्ड नर्वेलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको मियामी रङ्गशालामा आइतबार बिहान भएको खेलमा इंग्ल्यान्डले नर्वेलाई २-१ गाेलले पराजित गर्दै सेमिफाइनल भिडन्त सुनिश्चित गरेको हो
काठमाडौं । फ्रान्स मोरक्कोलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको सेमिफाइनल चरणमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन रङ्गशालामा शुक्रबार बिहान सम्पन्न भएकाे खेलमा फ्रान्सले मोरक्कोलाई २-० गाेलले पराजित गर्दै सेमिफाइनल
काठमाडौं । स्पेनलाई अतिरिक्त समयमा हराउँदै इंग्ल्याण्ड युरोकप महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको ब्राइटनमा बुधबार राति भएको खेलमा घरेलु टोली २–१ ले विजयी भएकाे हाे ।