Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


भारतमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो, दिल्ली सरकारले माग्यो सेनाको सहयोग

सोमबार तीन लाख ६८ हजार संक्रमित थपिएकोमा आज दैनिक थपिने संख्यामा केही कमी आएको हो । महामारीको चपेटामा परेको महाराष्ट्रमा संक्रमितको संख्यामा गिरावट आएको छ ।