२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सूर्य नेपाल गल्फ च्याम्पियनसिपमा शुक्रलाई अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ च्याम्पियनसिप अन्तर्गत बुधबारको खेलमा शुक्रबहादुर राई निरज तामाङलाई एक स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन् । सूर्य नेपाल गल्फ टुर अन्तर्गतको अन्तिम प्रतियोगिताको रुपमा