Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


अर्घाखाँचीको सूर्य गुफा प्रचारप्रसार नहुँदा ओझेलमा

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका १४ पाव्रामा रहेको सूर्य गुफा प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । पूर्णिमाको दिन गुफामा बसेर हेर्दा महाभारत पर्वतमा जुन उदाएको देख्न सकिने र सोही