Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


प्रधानमन्त्रीमा कार्कीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। जेनजी युवाकाे आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान भन्दा बाहिर गएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएकाले

आगामी फागुन २१ गते नै निर्वाचन हुनेमा कुनै शंका नगर्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते नै निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचनका आयोगदेखि सुरक्षा निकाय समेतले तयारी गरिरहेको ब्रिफिङ् गरेको दावी

प्रधानमन्त्री कार्की र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहीबार भएको भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित र मित्रताका विषयमा

सरकार, राजनीतिक दल र जेनजी युवासहितको त्रिपक्षीय बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीकाे आह्वानमा बुधबार सरकार, राजनीतिक दल र जेनजी अगुवाहरुको त्रिपक्षीय बैठक बस्ने भएकाे छ। प्रधानमन्त्री कार्कीले बुधबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरु र जेनजी अगुवालाई पहिलो

सरकार, राजनीतिक दल र जेनजी युवासहितको त्रिपक्षीय बैठक भाेलि बालुवाटारमा बस्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी अगुवाहरुको त्रिपक्षीय बैठक आह्वान गर्नुभएकाे छ। प्रधानमन्त्री कार्कीले बुधबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरु र जेनजी अगुवालाई पहिलो पटक एकै

राजनीतिक दलका शीर्ष नेतासँग संवाद गर्ने प्रधानमन्त्री कार्कीकाे तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूसँग संवादका लागि आइतबार पत्र पठाउने तयारी गर्नुभएकाे छ। प्रधानमन्त्री कार्कीले दलहरूसँग राजनीतिक संवादका लागि पत्र पठाउन लागेको उहाँकाे सचिवालयले जनाएकाे

आगामी निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध हुन प्रधानमन्त्री कार्कीकाे आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गर्नुभउकाे छ। राष्ट्रपति रामचन्द्र पौडेल र ४ वटै सुरक्षा निकायका प्रमुखहरूसँग

कर्मचारीलाई थप सुविधा दिएर भए पनि सेवालाई निरन्तरता दिन क्यानलाई प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई कर्मचारीहरूलाई सुविधाजनक काममा लगाएर भएपनि सेवा निरन्तर राख्न निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीकाे कार्यालयमा बिहीबार क्यान बोर्डसँगको छलफल

प्रधानमन्त्री कार्कीले गरिंन योजना आयोग, पर्यटन मन्त्रालय र सुरक्षा परिषदसँग छलफल

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले योजना आयोग, पर्यटन मन्त्रालय र सुरक्षा परिषदसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय सिंहदरबारमा साेमबार दिउँसाे प्रधानमन्त्री कार्कीले छलफल गर्नुभएको हो

प्रधानमन्त्री कार्कीले विभिन्न मुलुकमा रहेका सबै नेपाली राजदूतसँग भाेलि संवाद गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरूसँग बुधबार ब्रिफिङ लिनुहुने भएकाे छ। परराष्ट्र मन्त्रालयको समेत विभागीय जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले पद सम्हालेपछि पहिलो पटक