Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


प्रधानमन्त्री कार्की र नेपालका लागि चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ। राजदूत सोङले आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका कारण बुधबार सिंहदरबारमा पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ

आगामी निर्वाचनपछिकाे सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु: प्रधानमन्त्री कार्की

काठमाडाैं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावना अनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ। ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउने: प्रधानमन्त्री कार्की

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताउनुभएको छ। धुलिखेलमा बुधबार आयोजित काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे।

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौैं। प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा आइतबार पुगेर पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्नुभएको हो। साेही भेटवार्ताका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम

युवाशक्तिको हातमा सत्ता सुम्पिन तयार छु: प्रधानमन्त्री कार्की

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गरेर युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने सरकार प्रमुखकाे दायित्व भएको बताउनुभएको छ। काठमाडाैंमा बिहीबार ज्यापु संस्कृति विकास

विदेशमा बस्ने नेपालीलाई नेपालमा भएको सम्पत्ति बेचबिचन गरेर नलैजान प्रधानमन्त्री कार्कीकाे आग्रह

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा भएको सम्पत्ति बेचबिचन गरेर नलैजान आग्रह गर्नुभएको छ। आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा आइतबार प्रधानमन्त्री कार्कीले नेपालमा आफ्नो नेपालमा सुरक्षित

प्रधानमन्त्री कार्की र एमालेका शीर्ष नेताबीच भेटवार्ता

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका नेताहरुसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बिहीबार बोलाएर प्रधानमन्त्री कार्कीले एमाले नेताहरुसँग भेटवार्ता गर्नुभएको हो। संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री

प्रधानमन्त्री कार्कीले गरिन् सचिवालयका १४ जना सदस्यीय कटौती (विज्ञप्तिसहित)

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय संख्या कटौती गर्नुभएकाे छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै २६ सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएकाे जनाएकाे हाे। अब उहाँको सचिवालय

प्रधानमन्त्रीले विश्वविद्यालयको सबै भारी डोकोभरी बोकेर हिंड्न सक्दैनः प्रधानमन्त्री कार्की

काठमाडाैं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालय (त्रिवि) की कुलपति सुशीला कार्कीले सबै कार्यभार बोकेर हिंड्न नसकिने बताउनुभएको छ। विश्वविद्यालयहरुको कुलपति प्रधानमन्त्री हुने व्यवस्थाप्रति लक्षित गर्दै उहाँले सबै भारी डोकोभरी बोकेर प्रधानमन्त्री

पुरानै पदचापमा प्रधानमन्त्री कार्की ! (भिडियाे रिपाेर्ट)

काठमाडाैं । जेनजी विद्रोहको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकार एकपछि अर्को विवादमा तानिन थालेको छ। भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्ने, नातावाद-कृपावादलाई जरैबाट उखेलेर फाल्ने म्याण्डेट पाएको सरकारका पछिल्ला