काठमाडौं । देशभरका स्थानीय तहले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गर्नुपर्ने विज्ञहरुले बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित नेपाल अर्बुद रोग निवारण संस्थाको ४० औँ वार्षिकोत्सव समारोहमा सहभागी