काठमाडौं । ५३ दशमलव ५ मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ छिचोलिएको छ। म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका-४ छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका-७ भारवाङमा