Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


सुनसरीको इनरूवाका वडाध्यक्ष थापाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका-६ का वडाध्यक्ष सुमन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । थापाविरुद्ध शरीर अंगभंगको फौजदारी अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत सुनसरीले प्रहरीलाई पुर्जीको अनुमति दिएको

सिरहामा सेनाद्वारा ५ हजार मास्क वितरण

स्थानीयमा मास्क लगाउनुपर्छ भन्ने जनचेतना जगाउँदै मास्क लगाउन प्रोत्साहन गर्ने उदेश्यले मास्क वितरण गरिएको थापाले जानकारी दिनुभयो ।