Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


जग्गाा कीर्ते गरेको अभियोगमा निमित्त प्रमुखसहित पाँच कर्मचारी जेल चलान

काठमाडौं । जग्गा किर्ते गरेको आरोपमा मालपोत कार्यालय पर्साका निमित्त प्रमुख सुमन झासहित ५ कर्मचारी कारागार चलान भएका छन् । जग्गा किर्ते नामसारी गरेको अभियोगमा पक्राउ परेका पाँचै जनालाई पर्सा