Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


भारतीय प्रहरीद्वारा सुनौली नाकामा कडाइ, नेपालीले फोटोसहितको परिचयपत्र देखाउनुपर्ने

काठमाडौं । भारतीय प्रहरीले सुनौली नाकामा कडाइ गरेको छ । भारततिर जाने र नेपालतिर आउने दुवैलाई चेकजाँचमा कडाइ गरेको हो । सीमावर्ती बजारमा किनमेलका लागि बाक्लो आउजाउ हुँदा भारतीय सुरक्षाकर्मीले