Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


‘क्लिनफिड’सँगै उपभोक्तामा आर्थिक भार’

काठमाडौं, कात्तिक ६ । सरकारले विदेशी च्यानलहरुको प्रसारणमा विज्ञापनरहित (क्लिनफिड) लागू गरेसँगै उपभोक्तामा आर्थिक भार थपिने भएको छ । नेपाल सरकरको नीतिअनुसार विदेशी सःशुल्क च्यानलले विज्ञापनरहित विषयवस्तु प्रसारण गर्न साविकको