Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


अनेरास्ववियुका अध्यक्ष कडरियाको राजीनामा स्वीकृत

काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले अध्यक्ष सुजन कडरियाको राजीनामा स्वीकृत गरेको छ। नेपाल कमर्स क्याम्पसमा साेमबार बसेको बैठकले कडरियाको राजीनामा स्वीकृत गर्दै महासचिव दीपक धामीलाई अध्यक्ष