Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


डिजिटल हिंसा नियन्त्रण गर्न कानूनी सुधार अपरिहार्यः मन्त्री वादी

काठमाडाैं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले डिजिटल हिंसा नियन्त्रण गर्न कानूनी सुधार अपरिहार्य रहेको बताउनुभएको छ । सोमवार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक