Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


सिन्धुलीमा करेन्ट लागेर छोराको मृत्यु, बाबु घाइते

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सनुकोशी–४ फलामेचौरका दिपेश श्रेष्ठको ११ हजार भोल्टेजकाे करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएकाे हाे। खेतमा काम गरेर

वीपी राजमार्गलाई सुन्दर राख्न सफाई अभियान संचालन

सिन्धुली । सिन्धुलीकाे वीपी राजमार्गलाई सफा-सुन्दर र हराभरा राख्न सफाई अभियान संचालन गरिएको छ। पछिल्लो समयमा नेपालकै नमूना र सुन्दर सडकको रुपमा रहेको वीपी राजमार्गलाई फोहोररहित बनाउने उद्देश्यले बृहत सरसफाई

सिन्धुलीमा आगलागी हुँदा पशुचाैपाया जलेर नष्ट

सिन्धुली । सिन्धुलीकाे घ्याङलेख गाउँपालिका–१ मा आगलागी हुँदा पशुचौपायाहरू जलेर नष्ट भएका छन् । साेही गाउँपालिका–१ काे पटमासका मानबहादुर लोको गोठमा आगलागी हुँदा १० ओटा बाख्रा, ५ वटा खसी र

सिन्धुलीको फिक्कलमा चितुवाको विगविगी

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा चितुवाको विगविगी बढेपछि स्थानीय किसानहरु आफ्ना घरपालुवा पशुपंक्षीको सुरक्षा गर्न नसक्ने अवस्थामा पुगेका छन् । दैनिक रात चितुवाले गोठमै आएर गाई भैंसी, बाच्छा बाच्छी र

सिन्धुलीमा हाइब्रिड मकै खेती फस्टायो

सिन्धुली । पछिल्लो समयमा सिन्धुली जिल्लाका किसानहरू हाइब्रिड जातको मकै खेती प्रति आकर्षित भएपछि पर्याप्त आम्दानी गर्न सफल भएका छन् । परम्रागत मकैखेतीको तुलनामा हाईब्रिड जातको हिउँदे मकै खेती गर्दा

सिन्धुलीको मध्य पहाडी लोकमार्ग अवरूद्ध

सिन्धुली । सिन्धुलीको पुष्पलाल मध्य पहाडी लोकमार्ग अवरूद्ध भएकाे छ । सडक पुलकाे निर्माण समयमै सम्पन्न नभएको भन्दै स्थानीयवासीले लोकमार्ग अवरुद्ध गरेका हुन्।फिक्कल गाउँपालिका-६ सोखुखोलामा निर्माणाधिन पुल निर्माण नहुँदा वर्षायाममा

सिन्धुलीमा अवैध गाजा बरामद

सिन्धुली । सिन्धुलीमा ठूलो परिमाणमा प्रहरीले अवैध गाजा बरामद गरेको छ । प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीकाे टाेलीले हरिहरपुरगढी गाउँपालिका-७ भुताहाबाट ७६.५ किलो अवैध गाजा बरामद गरेकाे हाे । साेही

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा आइतबार बिहान बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको सिन्धुली प्रहरीले जनाएको हो । दुर्घटनामा

सिन्धुलीमा माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु

सिन्धुली । माइक्रोबसको ठक्करबाट सिन्धुलीमा एक जना बालिकाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ७ मा सडक दुर्घटना हुँदा ९ वर्षिया बालिका ममता पाख्रिनको मृत्यु भएको हो । उनको

सिन्धुलीका राज मार्गमा दुर्घटना न्यूनीकरण अभियान संचालन

सिन्धुली । सिन्धुलीका ठूला राज मार्गहरुमा हुने सवारी दुर्घटनाकाे न्यूनिकरण गराउने उदेश्यले सवारी चेकजाँचको अभियान गरिएकाे छ । पछिल्लो समयमा वीपी राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्गको ट्रान्जिट