Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


सिद्धिचरण राजमार्ग सुचारु

सोलुखुम्बु । अविरल वर्षासँगै अवरुद्ध बनेको सिद्धिचरण राजमार्ग सुचारु भएको छ । ओखलढुंगा र सोलखुम्बु सदरमुकाम जोड्ने सिद्धिचरण राजमार्गको पहिरो हटाएसँगै सडक सुचारु भएको हो । सडक खुलेसंगै ओखलढुंगा र

स्तरोन्नतिको माग गर्दै स्थानीयद्वारा सिद्धिचरण राजमार्गकाे कटारी–घुर्मी सडकखण्ड अनिश्चितकालीन बन्द

उदयपुरका स्थानीयले कटारी नगरपालिका–११ का वडा अध्यक्ष दिपक बुढाक्षत्रीको अध्यक्षतामा एक संघर्ष समिति नै बनाएर यसअघि नै सडकखण्ड स्तरोन्नति तत्काल गर्न सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाएको थियो ।