Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


सिद्धिचरण नगरपालिकामा जिल्लाकै ठूलो पार्क निर्माण हुँदै

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ वर्णालुमा जिल्लाकै ठूलो पार्क निर्माणको काम सुरु भएको छ । रुम्जाटार आउने पर्यटक लक्षित गरेर शहरी विकास तथा भवन कार्यालयले सुविधा सम्पन्न पार्क निर्माणको काम