Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका विद्यालयमा खस भाषाको पढाइ हुने

नवौं गाउँसभाले १५ शैया अस्पताल निर्माणका लागि केन्द्र सरकारलाई आग्रह गर्ने, गाउँपालिकामा कार्यरत बालविकास केन्द्रका सहजकर्ताहरूको रोकिएको तलब निकासा गर्ने र तलब वृद्धि गर्ने निर्णयसमेत गरेको अध्यक्ष रावलले बताउनुभयो ।