१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


विराटनगरमा वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध

काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा धुम्रपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायत सेवन गर्न निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगरसभा बैठकको