Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


काठमाडौंमा सामुहिक कुमारी पूजा

कुमारी पूजा गर्दा देशमा अनिष्ट नहुने, बालिकाहरु निरोगी हुने, जीवनमा बाधा अड्चन नआउने विश्वास गरिन्छ ।