एजेन्सी। मलेसियामा विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ जुएनको निर्मम हत्या गरेको अभियोगमा एक नाबालिग किशोरमाथि अदालतमा मुद्दा शुरु भएको छ। राजधानी क्वालालम्पुरको बाहिरी क्षेत्रमा रहेको एक माध्यमिक