Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनशिपका लागि २० सदस्यीय नेपाली टोलीकाे घोषणा

काठमाडाैं । साफ यू-२० च्याम्पियनशिपका लागि नेपाली टोलीकाे घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार धर्बेन्द्र कुँवरको कप्तानीमा २० सदस्यीय टोलीकाे घोषणा गरेको हो । साफ