२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


साफ यू-१७ पुरुष च्याम्पियनसिप सोमबारबाट सुरु हुँदै

काठमाडौं । साफ यू–१७ पुरुष च्याम्पियनसिप फुटबल प्रतियोगिता सोमबारबाट श्रीलंकामा सुरु हुँदै छ । प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, भारत, भुटान, बंगलादेश र माल्दिभ्स गरि ६ टोलीको सहभागिता रहेको छ ।