Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


साफ महिला क्लब च्याम्पियनसिपको फाइनल खेलमा आज एपीएफ र इस्ट बंगालबीच प्रतिष्पर्धा हुँदै

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको फाइनल खेलमा शनिबार एपीएफ फुटबल क्लब र भारतको इस्ट बंगालबीच प्रतिष्पर्धा हुने भएको छ । सोही खेल काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा शनिबार साँझ ५