Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


कोइराला समूहकाे पार्टी कार्यालय सानेपामा धर्ना

काठमाडौं । आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । समानुपातिक उम्मेदवारकाे विषयमा बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहँदा