२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


‘ए’ डिभिजन लिग : आज सातदोबाटो र जावलाखेल भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैठौं चरणअन्तर्गत आज एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच