Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने

काठमाडौं । सत्ता गठबन्धनले आगामी आर्थिक वर्षका लागि सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको