Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


यस बर्ष दशैंका लागि नयाँ नोट सहटी नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट सटही नगर्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गरेर कोरोना संक्रमणका कारण नयाँ नोट नसाट्ने निर्णय गरेको जनाएको छ ।