यस बर्ष दशैंका लागि नयाँ नोट सहटी नहुने • Image Khabar Image Khabar


यस बर्ष दशैंका लागि नयाँ नोट सहटी नहुने


Imagekhabar
२६ आश्विन २०७७, सोमबार ०९:२७

यस बर्ष दशैंका लागि नयाँ नोट सहटी नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट सटही नगर्ने भएको छ ।

राष्ट्र बैंकले सूचना जारी गरेर कोरोना संक्रमणका कारण नयाँ नोट नसाट्ने निर्णय गरेको जनाएको छ ।

नोट सटहीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड विपरीत भीडभाड हुने भन्दै केन्द्रीय बैंकले नोट नसाट्ने स्पष्ट पारेको छ ।

केन्द्रीय बैंकसँगै अन्य बैंक तथा वित्तीय संस्थामा समेत कोरोना बढिरहेको भन्दै यस वर्ष नयाँ नोट सहटी नगर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्