२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सहकारी ठगी छानबिन समितिको छलफल

काठमाडौं । सहकारी ठगी छानबिन सम्बन्धि संसदीय समितिले आज अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्रबैंकका गभर्नरलगायतसँग छलफल गरेको छ । छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको जनसंख्याको ठूलो हिस्सा