Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय : मन्त्री अर्याल

काठमाडौं, असोज २७ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जग्गासम्बन्धी कारोबारमा हुने गरेको आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय गरिएको जिकिर गर्नुभएको छ । मंगलबार राष्ट्रियसभाको

न्यायाधीशलाई कोरोना संक्रमण देखिएपछि सर्वोच्चका इजलास बन्द

काठमाडौं, असोज १८ । केही न्यायाधीशमा कारोना संक्रमण देखिएका कारण सर्वोच्च अदालतले एकल बाहेक सबै इजलास बन्द गरेको छ । अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले केही न्यायाधीशमा संक्रमण देखिएपछि सर्वोच्चले एकल

वामदेवको मुद्दा फेरि ‘हेर्दाहेर्दै’मा, अब बुधबार सुनुवाइ

काठमाडौं, असोज १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमसँग सम्बन्धित रिटमा सर्वोच्च अदालतमा अब आउँदो बुधबार सुनुवाइ हुने भएको छ । शुक्रबार सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखेर बाँकी

व्यापारी रामहरि श्रेष्ठ हत्यामा संलग्न बटालालाई सफाई दिने फैसला पुनरावलोकन गरिने

काठमाडौं, असोज १५ । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपितमध्येका एक माओवादीका पूर्वलडाकु गोविन्दबहादुर बटालालाई सफाई दिने फैसलालाई सर्वोच्च अदालतले पुनरावलोकन गर्ने निर्णय गरेको छ । सर्वोच्च आफैले गरेको फैसला

कोरोना परीक्षण निःशुल्क गर्नुः सर्वोच्च अदालत

काठमाडौं, असोज १५ । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमणका लागि गरिने पीसीआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले

सर्वोच्चले दियो ओम्नीका पक्षमा अन्तरिम आदेश

काठमाडौं, असोज १२ । सर्वोच्च अदालतले स्वास्थ्य सामग्री खरिद अनियमिततामा संलग्न भई सरकारले कालोसूचीमा राखेको ओबिसिआई लिमिटेड प्रालि (ओम्नी)का पक्षमा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश पुरुषोतम भण्डारीको

सिडियो र जिल्ला समन्वय समिति खारेजको मागमा सर्वोच्च अदालतको दरपीठ

काठमाडौं, असोज १२ । सर्वोच्च अदालतले प्रमुख जिल्ला अधिकारी (सिडियो) र जिल्ला समन्वय समिति (जिसस) खारेजको माग गर्दै दर्ता गर्न लगिएको रीट निवेदन सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । संविधानले

सात सन्तानकी मातालाई सर्वोच्च अदालतमा लैजाने ट्रम्पको निर्णयले तातेको अमेरिकी राजनीति

एजेन्सी, असोज ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सर्वोच्च अदालतको रिक्त न्यायाधीशका लागि एमी कोनी बैरेटलाई सिफारिश गरेलगत्तै अमेरिकी राजनीतिमा तरंग सृजना भएको छ । सात सन्तानकी आमा बैरेटलाई

जग्गा खण्डीकरण गर्ने निर्णयको सक्कल कागजात झिकाउन आदेश

काठमाडौं, असोज ८ । सर्वोच्च अदालतले जग्गा खण्डीकरण गर्ने सरकारको निर्णयकोे सक्कल कागजात झिकाउन आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार जग्गा खण्डीकरण

बामदेवलाई थप संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चको आदेश, राष्ट्रियसभा सदस्यको पद यथास्थितिमा राख्न निर्देश

काठमाडौं, असोज ७ । सर्वोच्च अदालतले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त हुनु भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको