Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


सन्ध्या तिवारीले ‘उदाउँदो सूर्य’ नै पाउने, गोपाल किराँतीले नाम र चिन्ह दुवै फेर्नुपर्ने

निर्वाचन आयोगले नेकपा एकतापछि आयोगमा नेकपा (एमाले) नामको दल दर्ता गराएकी सन्ध्या तिवारीलाई निर्वाचन चिन्ह ‘उदाउँदो सूर्य’ नै दिने निर्णय गरेको छ ।

एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा

काठमाडौं । सर्वोच्च अदालतका फैसलाले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नयाँ परिस्थित आएसँगै दुवै दलका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

पूर्व एमाले र माओवादी केन्द्र आ-आफ्नो कार्यालयबाट सञ्चालन हुने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् । सर्वोच्च अदालतको आइतबारको फैसलाले

एमाले र माओवादी केन्द्रले आधिकारिकता पाउने, तिवारी र किरातीको पार्टीले नयाँ नाम राख्नुपर्ने

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि विधिवत रुपमा अलग भएका नेकपा एमाले र माओवादी केन्द्रलाई बैधानिकता दिन निर्वाचन आयोगले आजदेखि प्रक्रिया थाल्दैछ । सर्वोच्चले ऋषी कट्टेलको नेकपालाई आधिकारिकता दिएपछि केपी ओली

देउवाको इच्छा पूरा, अब कता जान्छ कांग्रेस ?

६१ जना सांसदको तागत बोकेका कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाइ साथ दिन खोजिरहेको दाबी देउवा इतर कांग्रेस सांसदहरूको छ ।

सर्वोच्चको फैसलापछि माधव नेपाल पक्ष एमालेमै फर्कने

माधव नेपाल पक्षधर नेताहरूको सोमबार नयाँ बानेश्वरमा भएको भेलाले एमाले पार्टीमै बसेर अध्यक्ष केपी ओली विरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको सहभागी एक नेताले जानकारी दिनुभयो ।

भीम रावललाई प्रधानमन्त्रीको जवाफ: ‘तपाईं कुन पार्टीको हो भनेर सोध्न नपरोस्’

काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी ओलीले आफू कुन पार्टीको सदस्य र अध्यक्ष हो भनेर अदालतले भनिसकेको प्रष्ट्याउनु भएको छ । आइतबार बसेको पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा नेता

अदालती निर्णयपछि धमाधम एमाले कार्यालय पुनःस्थापना गरिँदै, मन्त्रीले नै राखे बोर्ड

काठमाडौं, फागुन २४ । सर्वोच्च अदालतको फैसलापछि विभिन्न जिल्लामा धमाधम विघटित नेकपा एमाले ब्युँताउन थालिएको छ । जिल्लाहरुमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड टास्न नेकपा ओली पक्ष लागेको हो

सर्वोच्चको फैसलाप्रति असन्तुष्ट दाहाल–नेपाल पक्ष पुनरावलोकनमा जाने

काठमाडौं, फागुन २४ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने भन्दै ओली–दाहाललाई दिइएको नेकपा खारेज गर्दिएपछि मर्माहत भएको दाहाल–नेपाल पक्ष निर्णय पुनरावलोकनमा जाने भएको छ । केपी

दाहाल–नेपालको स्थायी कमिटि बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि राजनीतिक संकट गहिरिएको बेला नेकपाको दाहाल नेपाल समुहको स्थायी कमिटि बैठक आज बस्दैछ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज दिउँसो ११ बजे स्थायी