Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


संसद विघटनविरुद्धको रिटमा बिहीबार र शुक्रबार पेशी तोकियो

काठमाडौं, जेठ ११ । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएका छन् । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा, कारबाही भए एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना

काठमाडौं, जेठ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा परेको छ । संसद विघटन सम्बन्धि सर्वोच्च अदालतले फागुन ११ गते गरेको फैसला नमानी फेरी संसद विघटन गरेको भन्दै

न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा पूर्णरूपमा प्रतिबद्ध छौं : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले न्यायापालिकाप्रतिको जनआस्था अभिवृद्धिमा पूर्णरूपमा प्रतिबद्ध रहेको जनाएको छ । सोमबार इमेजखबरमा प्रकाशित ‘प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच बालुवाटारमा छलफल…’ शीर्षकको समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अदालतले न्यायपालिका आम

देउवासहित १४६ सांसदको रिटमाथि आज सुनुवाइ नहुने, पेशीमै चढेन मुद्दा

काठमाडौं, जेठ ११ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा १४६ सांसदले हालेको रिटमा आज सुनुवाई नहुने भएको छ । देउवा, पुष्पकमल दाहाल, माधव, नेपाल, उपेन्द्र यादवसहित विघटित

प्रतिनिधिसभा विघटनविरुद्ध २८ रिट दर्ता, देउवालाई प्रधानमन्त्री बनाउन मात्र २४ वटा

यसअघि पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको विषयमा बहस गर्न सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएको थियो । सर्वोच्च अदालतले २ महिना लामो बहसपछि प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेको थियो

संसद विघटनविरुद्धको रिटमा विपक्षीहरुले उठाए मुलभूतरुपमा यी तीन प्रश्न

काठमाडौं, जेठ १० । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्ध रिट बोकेर सर्वोच्च अदालत पुगेका विपक्षी दलका नेताहरुले मुलभूत रुपमा तीन प्रश्न उठाएका छन् । प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपतिले संसद

नागरिकता अध्यादेशविरुद्ध सर्वोच्च रिट निवेदश पेश

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको थियो ।

देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने रिट लिएर १ सय ४६ सांसद सर्वोच्चमा

रिट निवदेनमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, नेकपा एमाले माधवकुमार नेपाल पक्षका २५, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षक १२ र राष्ट्रिय जनमोर्चाकी एक सांसदले हस्ताक्षर गर्नुभएको नेपाल पक्षका नेता

रिटमा हस्ताक्षर गर्न नेपाल पक्षमा दुई सांसद अनुपस्थित : नेता भन्छन्, ‘गोकर्णजी बिरामी, अर्का साथीलाई पखाला चल्यो रे !’

यद्यपि ती नेताले साथ छाडेको नेता रावलको संकेत छ । रावलले नेताको नाम खुलाउन चाहनुभएन । यसअघि नै योगेश भट्टराईले नेपाल समूह छाडिसकेका छन् ।

विपक्षी गठबन्धन आज सर्वोच्च जाँदै, सांसदहरुको हस्ताक्षर जुटाउने क्रम जारी

काठमाडौं । नेपाली कांग्रेसलगायत विपक्षी ५ दलका सांसदहरू आज सर्वोच्च अदालत जाने भएका छन् । कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष र