Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । कानुन व्यवसायी अधिवक्ता दिनेश त्रिपाठीले मन्त्रिपरिषदमा गरिएको हेरफेर तथा कार्यविभाजन गैरसंवैधानिक, कपटपूर्ण एंव संविधानविपरित भएको

उपप्रधानमन्त्री महतोविरुद्ध राजद्रोहको मुद्दामा सर्वोच्चमा रिट, २५ वर्षसम्म कैद सजायँ माग

काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोलाई मन्त्री बनाउने कार्य यथास्थितिमा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ । कानुन व्यवसायी वीरभद्र जोशीले मुलुकी अपराध संहिता २०७४ को दफा ५०(१)

प्रधानन्यायाधीश राणाद्वारा वरिष्ठताको आधारमा इजलास गठन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्नुभएको छ । प्रतिनिधि सभा विघटनका विरुद्ध परेको मुद्दामा सुनुवाइ गर्न यसअघि वरियता मिचेको भन्दै इजलास विवादित भएपछि नयाँ

संसद विघटनका विषयमा परेका ३० मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं । संसद विघटनलगायत विषयमा परेका ३० वटा मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यसअघि नै ती मुद्दाहरूमा सुनुवाइ गर्न आज नयाँ संवैधानिक इजलास गठन गर्ने

संवैधानिक इजलाश गठनका लागि नियमावली संशोधनबारे सर्वोच्च अदालतले गरेन निर्णय, प्रशासनिक प्रबन्धमा अहिलेकै निरन्तरता

काठमाडौं, जेठ २१ । सर्वोच्च अदालतको पूर्ण वैठकले प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दा हेर्न गठन गर्ने इजलाशका सम्बन्धमा नियमावली संशोधन गर्नेबारे कुनै निर्णय गरेन । वरिष्ठ न्यायाधीशहरु रहने गरी संवैधानिक इजलाश

नागरिकता अध्यादेशबिरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाई जेठ २७ मा

काठमाडौं, जेठ २१ । सरकारले ल्याएको नागरिकता अध्यादेशबिरुद्ध परेका रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा शुक्रवारबाट शुरु भएको रिटमाथिको बहस टुंग्गिएको छैन र हेर्दाहेर्दैमा राखिएको हो

संसद विघटनको मुद्दामा सर्वोच्चका ११ न्यायाधीशले सुनुवाई गर्न नमिल्ने जिकीर गर्दै सर्वोच्चमा पर्‍यो निवेदन

काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाईमा बहालवाला एघार न्यायाधीश संलग्न रहन नपाउने भन्दै निवेदन पेश गरिएको छ । अधिवक्ता राजाराम घिमिरेले

संवैधानिक इजलास पुनः गठन हुने, वरिष्ठताका आधारमा न्यायाधीश छान्न प्रधानन्यायाधीश राणासँग सहमति

न्यायपरिषदको रोष्टर अनुसार संवैधानिक इजलासमा वरिष्ठताको आधारमा अब न्यायाधीश दिपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ रहनुहुनेछ ।

संवैधानिक इजलास नछाड्ने र छाड्नुपर्ने मत राख्ने न्यायाधीशहरूको यस्तो छ तर्क

फागुन २३ को फैसला र अहिले भएको बहसको सोझो र सिधा सम्बन्ध रहेको जिकिर गर्दै उनीहरूले न्यायीक स्वतन्त्रता र इजलासको निष्पक्षताको लागि मुद्दाको सुनवाईबाट न्यायाधीश द्वय केसी र श्रेष्ठ अलग

संसद विघटनको मुद्दा हेर्दाहेर्दैमा, इजलाशमा बस्नेबारे न्यायाधीशले नै निर्णय लिने, बहस तथ्यमा प्रवेश नै गरेन

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटनबारे परेका मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा भइरहेको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । आइतबार भएको बहस इजलाशमा रहेको न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले