Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


अस्पतालमा जनशक्ति अभाव, सर्पदंश केन्द्रका उपकरण थन्किए (भिडियाे रिफोर्ट)

प्रकाश मैनाली, सर्लाही । गर्मी बढेसँगै तराईमा सर्पदंशको जोखिम बढ्दो छ । तर, सर्लाहीको लालबन्दी नगरपालिका–नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा उपकरण भएर पनि दक्ष जनशक्ति नहुँदा गम्भीर बिरामीको उपचार प्रभावित भएको