Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


सरस्वतीको अपराजित यात्रा निरन्तरता

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले आफ्नो चौथो खेलमा पनि अपराजित यात्रालाई निरन्तरता दिँदा अर्को खेलमा श्री भगवती क्लबले समाजिक युथ क्लबमाथि ३–२

‘बी’ डिभिजन लिग : झम्सीखेल र सरस्वतीले अंक बाँड्दा मध्यपुरको शानदार जित

सन्जीब रानाले २२औं मिनेटमा गोलकिपर र डिफेन्डरलाई बिट गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा तीर्थ बहादुर बस्नेतले गोल गरेपछि खेल बराबरीमा आएको थियो ।